Event

चिकित्सा शिक्षा आयोगलाई नै पुर्नसंरचना गरेर लैजानुपर्नेमा सरोकारवालाहरुको जोड

काठमाडौं, २४ साउन सरोकारवालाहरुले नेपालको चिकित्सा  शिक्षा सुधार गर्नुपर्नेमा जोड  दिएका छन्। चिकित्सा शिक्षामा विद्यमान नीति र नियमसमेतको कमजोरीले नेपालले यसको जनशक्ति उत्पादन र आवश्यकतामा सन्तुलन ल्याउन नसकेको भन्दै...