Notice Board

नयाँ सदस्य र सदस्यता नविकरण सम्वन्धी सूचना

स्वास्थ्य पत्रकार मञ्च नेपालको २०७९।०९।०५ मा बसेको केन्द्रीय कार्य समितिको बैठकले मञ्चको पाँचौँ राष्ट्रिय अधिवेशनको मिति २०७९ माघ २८ गतेका लागि तोकेको छ । उक्त अधिवेशनमा सहभागिता जनाउनका लागि...