काठमाडौँ, १६ जेठ । विश्व सुर्तीजन्य पदार्थ रहित दिवस २०२२ को अवसरमा १६ जेठ २०७९ का दिन होटल हिमालय कुपन्डोलमा आयोजित अन्तरक्रिया कार्यक्रमको झलक ।

उक्त कार्यक्रम स्वास्थ्य पत्रकार मञ्च नेपाल, ललितपुर महानगरपालिका, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, एक्सन नेपाल, द युनियनको संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जन हुनुहुन्थ्यो । विशेष अतिथि स्वास्थ्य मन्त्रालयका सचिव देवकुमारी गुरागाई हुनुहुन्थ्यो ।