नेपालमा चिकित्सा शिक्षा : अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रम

स्वास्थ्य पत्रकार मन्च, नेपालले मिति : २०८२/०४/२३ गते शुक्रबार नेपालमा चिकित्सा शिक्षा : अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो । अन्तरक्रिया कार्यक्रममा सरोकारवाला निकायका व्यक्तिहरुको उल्लेखनीय सहभागीता रह्यो । नेपालको मेडिकल शिक्षाको वर्तमान अवस्था, सुधारको खाँचो, सरोकारवाला निकायको भुमिकालगायत समग्र मेडिकल शिक्षाको अबको बाटो केहो भन्ने सन्दर्भमा महत्वपुर्ण छलफल र वहस भयो । तस्विर : रामेश्वर तिमिल्सिना